आन्तरिक परीक्षा २०६९ कक्षाः १२ पूर्णाङ्कः ७५ विषयः नेपाली समयः २घ.३० मि. उत्तीर्णाङ्कः २६ प्र.नं. १ कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः ५ (क) ख् च् ङ् ह् व् (ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनुहोस् । झलझली, घोष, आज, अभिव्यक्ति, औचित्यपूर्ण प्र.नं. २ शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः ५ समुद्र पारि पुग्न सक्यो भने उनीहरुको जोर चल्दैन आमा भन्नु हुन्थ्यो म मधुकरको घोडा लाई छिटो धकेल्न थाल्थे ? प्र.नं. ३ तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदको शब्दवर्ग पहिचान गरी लेख्नुहोस्ः २ मानिस प्रकृतिकै उपज भएपनि सभ्यताको उषाकालदेखि नै बाँच्नका निम्ति प्रकृतिसँग निरन्तर संघर्ष गर्दै आएको छ । प्र.नं. ४ तलको अनुच्छेदबाट दुई दुईवटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नुहोस्ः २ सडकको माझमा असहाय मेरो निरपानी रङ्गको सुन्दर, शान्त र शालीन आलु घोडालाई आफ्नो भयानक पाङ्ग्राले किच्दै मोटर अघि बढ्यो, अनि मेरो कानमा आवाज आयो । प्र.नं. ५ कुनै दु
Comments
Post a Comment