Posts

Coffee Planting in Gorkha

गोरखामा कफी उत्पादन र सहकारी पृष्ठभूमि नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा धादिङ, पश्चिममा लमजुङ, उत्तरमा तिब्बत र दक्षिणमा चितवनको बिचमा अवस्थित यस गोरखा जिल्ला समुन्द्री सतहबाट ३०० मिटरदेखि हिमाली क्षेत्रसम्म फैलिएर रहेको छ  । उष्णदेखि शीतोष्ण हावापानी भएको यस जिल्लामा ६६ गा.वि.स.र १ न.पा.रहेको र अधिकांश क्षेत्र कफीको लागि अनुकूल रहेको छ । ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, तामाङ, शेर्पा आदिको बसोबास रहेको यस जिल्लाका बासिन्दाको प्रमुख पेशा कृषि नै हो । कफी खेतीलाई आमदानीको राम्रो स्रोत हुनसक्छ भन्ने मनसायले डेनिडाको सहयोगमा क्धष्कक बाट संचालित कफी प्रबद्र्धन कार्यक्रमबाट कफी तथा कफी उत्पादक कृषि सहकारी संस्था र जिल्ला संघ, केन्द्रीय संघ गठन भएको हो । २०६२ सालमा गठित ११ वटा प्रारम्भिक सहकारी संस्थाहरु र हाल २०७० सालमा थप दुई वटा प्रारम्भिक संस्थाहरु समेत गरी १३ वटा प्रारम्भिक संस्थाहरु आबद्ध रहेका छन् । यो जिल्लाको चिसो हावापानी एवम् यस क्षेत्रको उपयुक्त भौगोलिक वातावरणले गर्दा गुणस्तरीय एवम् उत्कृष्ट स्वादको कफी प्रशस्त मात्रामा उत्पादन हुन सक्दछ । समुायमा ...

A sample of question paper for Class 12 Nepali HSEB Nepal

                           आन्तरिक परीक्षा २०६९ कक्षाः १२                            पूर्णाङ्कः ७५ विषयः नेपाली        समयः २घ.३० मि.            उत्तीर्णाङ्कः २६ प्र.नं. १ कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः                         ५     (क)     ख्    च्    ङ्    ह्    व्     (ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनुहोस् ।         झलझली, घोष, आज, अभिव्यक्ति, औचित्यपूर्ण प्र.नं. २ शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः         ...

A short note about a Nepali poem 'Nachinine Bhayachhau' by Agamsing Giri

कवि अगमसिंह गिरी र नचिनिने ‘भएछौ’ कविता     अगमसिंह गिरी स्वच्छन्दतावादी धाराका कवि हुन् । गीत, फुटकर कविता र खण्डकाव्य आदिका सर्जक गिरीका कवितामा मानवमन र समाजका आन्तरिक यथार्थ वा पीडा, रोदनको चित्रण भएको पाइन्छ । समाजमा पीडित मानिस उनको काव्यको विषय हो । उनले मान्छे र प्रकृतिबीचको सम्बन्ध देखाउँदै मानवीय अन्तर्वेदनाको प्रस्तुतिबाट नेपाली जातीयताको गौरवगान गरेका छन् ।     गिरीका कविताका विषय नेपाली संस्कृति, जातीयता, मायाममता, मानवीय पीडा, संवेदना, मानवीय अस्तित्व र अस्तित्वरक्षाका लागि संघर्ष हुन् । मानवता, जातीय गौरवगान, सार्वभौमिकता, शान्तिसन्देश उनका कवितामा पाइने मुख्य प्रवृत्तिहरु हुन् । उनको कवितामा अमानवीय व्यवहारको विरोध, देशभक्तिको प्रशंसा र हृदयस्पर्शी सौन्दर्य जस्ता प्रवृत्तिहरु पाइन्छन् ।     कविले यस ‘नचिनिने भएछौ’ कवितामा नेपालबाहिरका नेपालीले आफ्नो पुख्र्यौली गरिमा गुमाउन लागेको र परिचय तथा पहिचान हराउँदै जान लागेको अवस्थालाई विषयवस्तु बनाएका छन् । यसमा ‘यहाँ’ शब्द नेपालबाहिरको भूमिका रुपमा र ‘तिमी’ शब्द त्यहाँ बस्ने नेपालीह...

A sample of question paper of Population Studies & Biology class XI

Image
Second Terminal Examination 2068 Class: Eleven                                                                    F.M.: 80 Subject: Population Studies        Time: 3 hrs                 P.M.: 28 Attempt any two questions for group 'A' and six questions from group B. Group 'A' ( 2×16=32 ) 1.       What is population composition? Explain the population composition of Nepal in terms of age ,sex, religion an educational status.                 ...