Posts

Thisj is a small video flash recording about facebook and its use

Facebook is famous social network in the world these days. How to open facebook ? How to log in and logout ? Please here is a  small video tutorial. Watch  this video and give your comment please.

गन्थन १

    कति समय अरुलाई दिइयो होला, कति समय खेर गए होलान् । र आज पाइला पाइलामा समय यति मूल्यवान् र महत्वपूर्ण रहेछ भन्ने लागेको छ कि सम्झेर पश्चात्ताप गर्नु सिवाय केही छैन । जसले ममाथि गुनासो गर्छन् समग्रमै तिनीहरुमाथि मेरो कुनै पूर्वाग्रह वा दुराग्रह छैन किनभने तिनलाई त्यसरी सोच्ने अवस्था मैले पनि सिर्जना गरिदिएको छु । आफूबाट सिर्जित पथहरु कहिलेकाँही रङ साइडमा हुँदा पनि एक प्रकारको अभिमानी गौरव जस्तो उत्पन्न हुँदो रहेछ । म सचेत छु मेरो यस्तो कमजोरीले सामुदायिक व्यवधान भने उत्पन्न नहोस् ।     ममाथि पक्षपाती नजर लगाउनेहरु पनि छन् तर पनि उनीहरु उपर कुनै सन्देह यसकारण गर्दिनँ कि मसँग हिँड्नको लागि नयाँ नयाँ बाटाहरु छन् । नयाँ बाटाहरु भन्नुको मतलब कर्तव्यको बाटो बदल्ने भनेको होइन । जीवन सिर्जनाको लागि हो भने नयाँ नयाँ बाटाहरु बनाउनैपर्छ होइन र ? नत्र नयाँपन भनेको के त ? संसारका हरेक मानिस फरक छन् । कतिपयमा जतिसुकै समानताहरु देखिन खोजेपनि वास्तवमा धेरै भिन्नताहरु हुन्छन् । प्रस्ट रुपमा भिन्न हुन सकिएन भने न कुनै पहिचान बन्छ, न कुनै परिचय । मानिस जन्मनुको अस्तित्व के...

च्यातिएका पानाहरु

केही न केही नगरी त बस्नै सकिन्नँ । केही न केही नसोची पनि त कहाँ बस्न सकिन्छ र ? सोचें, त्यस्तो काम गरुँ जसले धेरै दर्शकको आँखा खुला भइराखून्, धेरै श्रोताको कान चनाखो भइराखून् । तर त्यस्तो टिपटप, हिटहट, युनिक, पपुलर वर्ड मेरो डिक्सनरीमा थिएन । फेरि ममा शब्द र भावको कुशल संयोजन गर्ने महंगो शैली पनि त थिएन । आयातीत र अलरेडी पपुलर स्टाइल म त्यति रुचाउँदिनथें । यस्तै विलखबन्दमा दिनहरु बितिरहेका थिए । म केही त गर्न चाहन्थें तर के गर्ने आफैं निधो गर्न सकिरहेको थिइनँ । सायद त्यसैले हुनसक्छ, जहाँ जतिखेर जस्तो काम देख्यो त्यस्तै गर्न मन लाग्ने भएको थियो । किताबहरु जरुर पढ्थें तर दुई चार पृष्ठहरु पढिसकेपछि एक प्रकारको उच्चाट पैदा हुन्थ्यो । त्यो त्यत्तिकै थन्किन्थ्यो या त अँध्यारो कोठाको कुनै कुनामा । कतिपय पुस्तक त मिलाएर राख्ने होस पनि पुग्दैनथ्यो । नभ्याएको भनुँ भने कहिलेकाहीं केही काम नपाएर छटपटाएको जस्तो पनि त हुन्थ्यो । तर समय साथमा छँदा यति सानो काम पनि किन हुँदैन त ? त्यसैले आफैंलाई भन्ने गर्थें कि एउटा सानो काम गर्न त यति विलम्ब भइरहेछ भने महान् बन्ने सपनाहरु के त्यतिकै पूरा होला र ? अन...

Coffee Planting in Gorkha

गोरखामा कफी उत्पादन र सहकारी पृष्ठभूमि नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा धादिङ, पश्चिममा लमजुङ, उत्तरमा तिब्बत र दक्षिणमा चितवनको बिचमा अवस्थित यस गोरखा जिल्ला समुन्द्री सतहबाट ३०० मिटरदेखि हिमाली क्षेत्रसम्म फैलिएर रहेको छ  । उष्णदेखि शीतोष्ण हावापानी भएको यस जिल्लामा ६६ गा.वि.स.र १ न.पा.रहेको र अधिकांश क्षेत्र कफीको लागि अनुकूल रहेको छ । ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, तामाङ, शेर्पा आदिको बसोबास रहेको यस जिल्लाका बासिन्दाको प्रमुख पेशा कृषि नै हो । कफी खेतीलाई आमदानीको राम्रो स्रोत हुनसक्छ भन्ने मनसायले डेनिडाको सहयोगमा क्धष्कक बाट संचालित कफी प्रबद्र्धन कार्यक्रमबाट कफी तथा कफी उत्पादक कृषि सहकारी संस्था र जिल्ला संघ, केन्द्रीय संघ गठन भएको हो । २०६२ सालमा गठित ११ वटा प्रारम्भिक सहकारी संस्थाहरु र हाल २०७० सालमा थप दुई वटा प्रारम्भिक संस्थाहरु समेत गरी १३ वटा प्रारम्भिक संस्थाहरु आबद्ध रहेका छन् । यो जिल्लाको चिसो हावापानी एवम् यस क्षेत्रको उपयुक्त भौगोलिक वातावरणले गर्दा गुणस्तरीय एवम् उत्कृष्ट स्वादको कफी प्रशस्त मात्रामा उत्पादन हुन सक्दछ । समुायमा ...

A case study of a BBS student

Image
CHAPTER-1 INTRODUCTION 1.1 Background of the study Water is the most importance liquid for the survival of all the living beings. Regarding the water resources, Nepal is the second richest country. Even shortage of drinking water and pollution of water bodies are the growing problems in urban centers in Nepal. Kathmandu, the capital city of the nation is severely affected by these problems where water is supplied only half of the actual demand and the major river are turning into open drain. Similarly, groundwater is depleting about 2.5 meters every year due to the over extractions. There is no sign of increase in water supply within a decade and nation has still not a concrete plan to clean rivers. In this circumstance, local level actions must be initiated to solve this crisis where people need to orient on simple techniques for sustainable management of water. Such   techniques are rainwater harvesting, wastewater recycling, and adoption of ecological sanitation syst...